२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आग्रह

स्याङ्जा, पुस २८ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ । भारतसहित देशका विभिन्न भागमा संक्रमण बढ्दै जाँदा...

समान समाचार