बोलिभियाका उपराष्ट्रपति सहित छ जना मन्त्री कोरोना सङ्क्रमित

लापाज । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ । उनीहरु मध्ये मन्त्रीहरु सबैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा...

समान समाचार