अब मेसिनबाट नै ट्राफिक जरिवाना तिर्न मिल्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।

समान समाचार