केरुङ र खासा नाका खुला गर्न माग

काठमाडाैँ – चीनसँग जोडिएका नेपालका केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका अमीर तामाङले चीन आवत जावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गरिएकाे...

समान समाचार