नेप्से ३० अंकले घट्यो, कारोबार ८ अर्बभन्दा माथि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा गिरावट आएको छ। गत साताको बुधबार ३० अंकले घटेकाे सेयर बजार परिसूचक आजको कारोबारमा पनि घटेको हो । आज नेप्से परिसूचक ३०.५१ अंकले घटेको छ । बजार बन्द हुँदा समग्र सेयर बजार परिसूचक २८०३.६५ अंकमा आएको छ ।आज सेयर मूल्य...

समान समाचार