सत्यमोहन जोशीद्वारा पुरातात्त्विक एवं ऐतिहासिक संरचनाको अवलोकन

भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्त्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्त्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् । उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर पार्कमा निर्माण भएका संरचना’boutमा जानकारी गराएका थिए । फोहर...

समान समाचार