सिद्धार्थले मागे माफी, साइनाले भनिन्- आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस्

२८ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको गल्तीको विषयलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बलिउड अभिनेता सिद्धार्थले गरेको कमेन्टबाट शुरु भएको विवाद सुल्झिने दिशामा गएको छ । यस विषयमा सिद्धार्थले माफी मागेका छन् भने साइनाले सिद्धार्थले माफी मागेकोमा खुशी व्यक्त गरेकी छन् । साइनाले समाचार एजेन्सी...

समान समाचार