‘कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं’

२८ पुस, काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेको उनको भनाइ छ...

समान समाचार