भारतसँग जीटूजीमा मल खरिद प्रक्रिया अन्तिम चरणमा, वार्षिक डेढ लाख मेट्रिक टन ल्याइने

२८ पुस, काठमाडौं । भारतसँग जीटूजीमा रासायनिक मल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मासिक कम्तीमा एक लाख ५० हजार मेट्रिकटनका दरले मल खरिद गर्ने गरी पाँच वर्षको सम्झौताले मूर्त रुप पाएको मन्त्रालय स्रोतले बतायो । ‘जनावरी महिनाको अन्तिमसम्म दुई देशबीच मल...

समान समाचार