चिनियाँ हस्तक्षेप बढेको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ– नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनले नेपालको आन्तरिक राननीतिमा हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिबिधि गरेको भन्दै चीनको बिरोध गरिएको हो। प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण...

समान समाचार