ट्राफिक जरिवाना अब मेसिनबाट तिर्न सकिने

काठमाडौं– ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम अब मेसिनबाट तिर्न सकिने व्यवस्था मिलाइएको छ। बैंकमा गएर लामोसमय लाइनमा बस्ने झन्झटबाट मुक्त हुनका लागि यो सुविधाको सुरुआत गरिएको हो । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिन जनाएको छ। बुधबार एक...

समान समाचार