चीनसँग जोडिएका नाका खोल्न माग गर्दै प्रदर्शन

काठमाडौँ : चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।बुधबार काठमाडौँको माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन्।आन्दोलनमा सहभागी अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न माग गरे।...

समान समाचार