काभ्रेमा सय नाघ्यो संक्रमित संख्या, के होला मकर मेला?

काभ्रे : पछिल्लो समय देशका अन्य जिल्लाझै काभ्रेमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार मंगलबारसम्म १०५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५...

समान समाचार