५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गदै मन्थली नगरपालिका

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउँ अभियानको प्रविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष...

समान समाचार