कर्मचारी युनियनको महाधिवेशन माघको दोस्रो हप्ता

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनको तयारी पुरा भएको छ। माघको ८-१० सम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ। जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न भइसकेको छ। मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले बताएको छ। कोरोना संक्रमण बढिरहेको भए पनि स्वास्थ्य मापदण्ड अपनाएर...

समान समाचार