आइभरी कोस्टका गोलरक्षक सेल्भेनमाथि प्रतिबन्ध

काठमाडौं – आइभरी कोस्टका गोलरक्षक सेल्भेन ग्बोहो प्रतिबन्धमा परेका छन् । फिफाले सेल्भेनमाथि लागूऔषध प्रयोग गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।उनले औषधी प्रयोग गरेको पुष्टि भएकाले प्रतिबन्धमा परेका हुन् । उनी प्रतिबन्धमा परेसँगै अफ्रिका कप अफ नेसन्समा खेल्न नपाउने भएका छन् ।उनी इथोपियाको ओलकिटे सिटीका लागि व्यावसायिक फुटबल खेल्दै...

समान समाचार