नागरिकता बिहीनको माइतीघरमा धर्ना

काठमाडौं, पुस २८ । नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकता बिहीनहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको...

समान समाचार