मिलमा बेरिएर एक जनाको मृत्यु

डोटी । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिरहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो । मिलमा धान कुटाउने क्रममा अचानक सल...

समान समाचार