‘काफल कमला’ को फिमेल भर्जन हिट भएपछि जनकले यसरी सम्झे गीत रेकर्ड गर्दाको समय (भिडियो)

काठमाडौँ – काफल खान्या कुईयाँ, मर्योला जुनकिरी सिसाकी गोलीले, सिसाकी गोलीले,लाग्दै माया बढ्दै गयो ल जुनकिरी त्यो तिम्रो बोलीले, त्यो तिम्रो बोलीले तीन हप्ता अगाडि अस्मिता अधिकारीको स्वरमा युट्युबमा अपलोड भएको ‘काफल खान्या कुईयाँ’ ले नेपाली संगीत प्रेमीमाझ धमाका मच्चायो। अपलोड भएको तीन सातामा गीतलाई ४० लाख भन्दा धेरैपल्ट...

समान समाचार