दीपेन्द्रले निर्देशन गर्ने चलचित्रमा काम गर्दै भिटेन

काठमाडौँ – निर्देशन दिपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रमा र्‍यापर भिटेनले काम गर्ने भएका छन्। यी दुई एक प्रोजेक्टको लागि फाइनल भएको निर्देशन दिपेन्द्र के खनालले जानकारी दिए। ‘हुन चाँही हो तर आधिकारिक जानकारी दिने समय आइसकेको छैन।’ खनालले भने, ‘अरु कुरा निश्चित हुन बाँकी छ। यो चलचित्रलाई बुढासुब्बा...

समान समाचार