चीनसँग जोडिएका नाका खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ– चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन्। बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन्। आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग...

समान समाचार