सार्वजनिक निकाय र स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य किन ? यस्तो भन्छ प्रशासन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लामा खोप अभाव नभएको बताएका छन्। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। यस्तै, माघ ७ गते देखि सार्वजनिक निकाय र सार्वजनिकस्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य...

समान समाचार