अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु

काठमाडौं– अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा चाँडै अभिनय गर्दैछन् । उनी यो फिल्ममा अभिनयका लागि आगामी जुलाई, अगष्टमा मुम्बई जाँदैछन् । फिल्ममा उनको अधिकांश दृश्य अभिनेता अनिल कपुरसँग हुनेछ । विपिन आफैं अभिनेता अनिलको फ्यान हुन् । विपिनले अनिल अभिनित फिल्म ‘मिष्टर इण्डिया’ देखि लिएर ‘वेलकम’ सम्म हेरेका...

समान समाचार