कञ्चनपुर एमालेको मतगणना सुरु

आज बिहान २ बजे सम्पन्न भएको मतदानको मतगणना केहीबेर अघि सुरु भएको हो। बुधबार बिहान १० बजे नै मतगणना सुरु गर्ने भनिएको थियो। तर, उम्मेदवार लगायतका नेताहरुको कार्यव्यवस्तताका कारण भन्दै ढिलो गरी मतगणना सुरु भएको हो। ४ सय ९९ मतदातामध्ये ४ सय ७० जनाले नेतृत्व चयनका लागि मतदान गरेको...

समान समाचार