जलन पीडित बालबालिकाको उपचारमा निजी क्षेत्रको अहिलेसम्मकै ठूलो सहयोग, पाल्पा सिमेन्टले दियो ६० लाख

काठमाडौं । जलन पीडित बालबालिकाको उपचारका लागि निजी क्षेत्रबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हुने भएको छ । पाल्पा सिमेन्ट प्रा.लि.ले जलन पीडित बालबालिकाको उपचारका लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक...

समान समाचार