बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि पुन: पीसीआर गरिने

काठमाडौँ, पुस २७- प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउदा देउवा बाहेक अन्य व्यक्तिमा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै रिपोर्ट नेगेटिभ आएपनि देउवाले भोलि पुन: परीक्षण गर्ने र...

समान समाचार