कांग्रेस भ्रातृसंस्थाको कन्तबिजोग

२८ पुस, काठमाडौं । विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टी महाधिवेशन झण्डै ६ वर्ष पुग्नै लाग्दा सम्पन्न गरेको नेपाली कांग्रेसको भ्रातृसंस्थाहरुको अवस्था भने दयनीय बन्दै गएको छ । पार्टीका शक्तिका रुपमा चिनिने भ्रातृसंस्थाहरु लामो समयदेखि अस्तित्वको संकटमा छन् । बल्लबल्ल पार्टी महाधिवेशन गरेको कांग्रेसलाई यतिबेला भ्रातृसंस्थाहरुको बिजोगले अत्याएको छ...

समान समाचार