विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण

सिमकोट – विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। भूकम्पबाट सुरक्षित रहन र समुदायमा यसको जनचेतना फैलाउनका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीमार्फत भूकम्पसम्बन्धी जानकारी दिने...

समान समाचार