एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

पर्सा, पुस २७- नेतृत्व चयनका लागि वीरगञ्जमा भएको नेकपा एमाले पर्सा जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि अनिश्चित कालका लागि स्थगित भएको छ । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै सुरु भएको बन्द सत्र निर्वाचन प्रक्रियामा लैजाने वा सहमति नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको हो । The...

समान समाचार