अनेरास्ववियूद्वारा विपन्न समुदायलाई न्यानो लुगा वितरण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाहीका दुई स्थानीय तहका विपन्न समुदायलाई जाडोको कपडा वितरण गरेको छ । अनेरास्ववियूको उपत्यका विशेष प्रदेश कमिटीको पहलमा निशुल्क जाडोका कपडा सहित लुगा लत्ता वितरण गरिएको हो ।अनेरास्ववियूकी केन्द्रीय महासचिव आरति लामाको नेतृत्वको टोलीले सर्लाहीको  चन्द्रनगर गाउँपालिका र हरिवन नगरपालिकाको...

समान समाचार