निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको नेपाल प्रेसलाई जानकारी दिए । बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डा भएको बताए । उनका...

समान समाचार