बतासको बयान : सेटिङ भएको छैन

काठमाडौँ : बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भवन र गणतन्त्र स्मारकभित्रको क्याफ्टेरिया भाडा आफूले सरकारी टेण्डरबाट प्राप्त गरेको स्पष्टीकरण दिएको छ ।अर्गनाइजेसनले आज एक प्रेस विज्ञप्ति जारी गरी मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बी. पी. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७...

समान समाचार