भिरबाट लडेर तेह्रथुममा एकजनाको मृत्यु

तेह्रथुम– फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ। फेदाप गाउँपालिका–१ मा भिरबाट लडेर ५५ वर्षका लैनबहादुर लिम्बूको बुधबार ज्यान गएको हो। डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार बिहान अबेरसम्म लिम्बू घर नआएपछि...

समान समाचार