जंगलमा भेटिएको झारलको मासु अनुसन्धान गर्न ल्याइयो डिभिजन वन कार्यालयमा

सिमकोट – तीन दिनअगाडि जंगलमा सिकारीले प्रयोगका लागि ठिक्क पारेको झारलको मासु प्रहरीले अनुसन्धानका लागि सदरमुकाम सिमकोट ल्याएर डिभिजन वन कार्यालयलाई बुझाएको छ। कुन पक्षले झारलको सिकार खेलेर मारेको हो भन्ने पत्ता लगाउन अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ। नाम्खा गाउँपालिका–४ को याल्वाङ याङ्गार गाउँको क्षेत्रमा पर्ने जाइनी राष्ट्रिय वनमा...

समान समाचार