नेप्से परिसूचक ३०.५१ अंकले ओरालो

न्युज अफ नेपाल, काठमाडौं ।  आज (बुधबार) सेयर बजार (नेप्से) परिसूचक ३०.५१ अंक घढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३०.५१ अंकले र सेन्सिटिभ सूचक ७.०४ अंकले घटेको हाे  । आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन् । आज १ लाख ६१ हजारभन्दा बढी कित्ता शेयर...

समान समाचार