आइएफआइसीको सेयर चौधरी समूहलाई नबेच्न अन्तरिम आदेश

काठमाडौँ– बंगलादेशी वाणिज्य बैंक, आइएफआइसीको नेपाल बंगलादेश बैंकमा रहेको सेयर बिक्री रोक्न काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतीलाल दुगडले दायर गरेको मुद्दामा सुनुवाई गर्दै अदालतले ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश दिएको छ । यस’bout लिखित जवाफ पेस गर्न नेपाल...

समान समाचार