इन्डियन आइडल पवनदीपको कार्यक्रम स्थगित, क्लब जाँदा खोप कार्ड अनिवार्य

काठमाडौँ – ‘ के तपाईं रात्रीकालीन जीवनमा रमाउन चाहनु हुन्छ?’ कोभिड-१९ संक्रमण दरको संख्या बढेपछि अबदेखि खोप कार्डविना क्लबमा प्रवेश नपाइने भएको छ । ठमेलस्थित मनोरञ्जन प्रदान गर्ने विभिन्‍न रात्रीकालीन क्लबले कोभिडविरुद्धको खोप लगाएकालाई मात्र प्रवेश गराउने निर्णय गरेका छन् ।पछिल्लो समय कोभिड संक्रमितको संख्या वृद्धि भएपछि सार्वजनिक स्थानमा भेला हुन प्रतिबन्ध...

समान समाचार