माइतीघरमा नागरिकता विहीनहरूको धर्ना

काठमाडाैँ – नागरिकता विहीनहरुले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडाैँमा धर्ना दिएका छन् । नागरिकताविहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधवार काठमाडाैँकाे माइतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताविहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमाका सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६...

समान समाचार