निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिएका छन् । थपलियाले बैठकका मुख्य गरी तीन एजेन्डा भएको बताए । उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता...

समान समाचार