एकैदिन थपिए ३०७५ जना कोरोना संक्रमित

काठमाडौँ– केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ पुगेको छ।...

समान समाचार