जाडोमा घाँटी दुख्ने समस्यालाई हटाउने ६ उपाय

१) तपाईंको शरीरलाई र तपाईँको आवाजलाई आराम दिनुहोस् —घाँटी दुख्नु धेरै सामान्य रोग हो र सामान्यतया: यो एक हप्ताभित्र आफैं निको हुन्छ। रातको निन्द्रा राम्रोसँग पुगेमा पनि यसले संक्रमणसँग लड्न मद्दत गर्दछ। एनएचएस (नेसनल हेल्थ सर्भिस) ले घाँटी दुख्नेहरूलाई राम्ररी हाइड्रेटेड रहन सल्लाह दिन्छ। यद्यपि तातो पेय पदार्थहरूलाई भने...

समान समाचार