बुधबार ३०७५ कोभिड संक्रमित थपिए, काठमाडौं उपत्यकामा १५३८ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण (९०५१ पीसीआर) र ३९८५ एन्टीजेन) परीक्षणमा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १५३८ जना संक्रमित थपिएका छन् । देशभरको संक्रमण दर २७ प्रतिशत पुगेको...

समान समाचार