मैले पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि बिभेद नगरेको स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए। मनोयनका बिषयमा केही भ्रम भएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई...

समान समाचार