आज देशभर थप तीन हजार ७५ जनामा काेभिड पुष्टि, २ काे मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना काेभिड संक्रमित थपिएको छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा काेभिड पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा...

समान समाचार