पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु...

समान समाचार