स्थानीय तह निर्वाचनका लागि आयोगले डाक्यो सर्वदलीय बैठक

राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले दलहरुसँग छलफलका लागि शुक्रबार बैठक बोलाइएको जानकारी दिए। 

समान समाचार