राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वन हुनुपर्छ : महानिर्देशक मैनाली

न्युज अफ नेपाल, काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन गरेर मात्र सुरक्षित वस्ती निर्माण गर्न सकिने बताउनुभएको छ । उहाँले सम्भावित भुकम्पीय जोखिमबाट हुन नसक्ने जोखिम न्युनिकरण गर्न बलियो र सुरक्षित घर बनाउनु पर्ने बताउनुभएको हो । माघ...

समान समाचार