ब्राउन सुगरसहित तीन युवक पक्राउ

सिराहाको लहान नगरपालिका–१२ पडरियाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार बिहान लहान १२ घर भएका करिब २२ वर्षीय…

समान समाचार