चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैङ्कको प्रक्षेपण

चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधवार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र...

समान समाचार