चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले आज पनि प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यायालयलाई स्वच्छ बनाइ...

समान समाचार